मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि) नयाँ ज्ञान, सीप तथा यात्राबाट लाभ मिल्ने संकेत छ । आम्दानीमा सुधार आउनेछ । दाम्पत्य जीवन तथा प्रेम सम्बन्धमा समझदारी र आत्मीयता बढ्नेछ । शैक्षिक क्षेत्र पनि अनुकूल रहने देखिन्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने […]
राशिफल