समाचार

काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायु र मनसुनी प्रणालीको संयुक्त प्रभाव देखिइरहेका बेला कोशी प्रदेशमा मनसुनको प्रभाव तुलनात्मक रूपमा सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको प्रभाव बढ्दा कोशी प्रदेशका विभिन्न क्षेत्रमा बादल लाग्नुका साथै वर्षा पनि भइरहेको छ । हाल कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली […]