समाचार

विराटनगर २१ जेठ  विराटनगरको मेरिल्याण्ड कलेज एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीको रोजाईमा परेको छ । कक्षा ११ मा भर्ना भएका विद्यार्थी मध्ये ४५ जनाले ३.९ देखि ४.० जीपीए ल्याएका छन् । कलेजका निर्देशक भेषराज पोखरेलले ४.० जीपीए ल्याउने ६ जना रहेको बताउनुभयो । उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई कलेज सम्मान गरेको छ । विद्यार्थीलाई कलेजका निर्देशक […]