समाचार

९ कार्तिक बिराटनगर – विश्वकप लिग–२ अन्तर्गत नेपालले आजबाट पाँचौँ चरणका खेलहरू सुरु गर्दैछ। पहिलो खेलमा नेपालले अमेरिकासँग सामना गर्ने छ। यो त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिका र युएई दुबैसँग दुई–दुई खेल खेल्ने कार्यक्रम छ। दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल बिहान ११:१५ बजेबाट सुरु हुनेछ। जारी संस्करणमा नेपाल दबाबमा रहेको छ। चौथो चरण सकिँदासम्म नेपाल अंक […]

दर्जनौं युवाहरूको हत्या र हजारौं युवाहरूलाई घाइते बनायो। जसले गर्दा परिस्थिति झन् बिग्रन गई भदौ २४ गते सम्ममा ठूलो संख्यामा मुलुकले धन–जनको क्षति बेहोर्नु पर्‍यो,’ जसपाले भनेको छ। सरकार, सेना, प्रहरी र प्रशासनले चाहेको भए मुलुकलाई ठूलो जन–धनको क्षति हुनबाट जोगाउन सक्ने जसपाको बुझाइ छ। ‘तर जोगाउने प्रयास सम्म किन गरिएन? रहस्यमय रहेको छ। नेपालीलाई रोजगारी प्रदान गर्दै आएका केही मुलुकहरूले वर्किङ भिसा, टुरिष्ट भिसा, भिजिट भिसा रद्द गरेका छन्। यसको जिम्मेवार केपी शर्मा ओली नेतृत्वको सरकार नै हो। मुलुकलाई नै क्षति पुर्‍याउने दोषीहरूको छानबिन गरी कानुन बमोजिम कारबाही गरी पीडिततलाई क्षतिपूर्ति सरकारले दिने व्यवस्था गर्नु पर्छ,’ जसपाले भनेको छ।