विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनलाई लक्षित गर्दै भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै कडेलले २०८२ सालको निर्वाचन पार्टीका लागि चुनौतीपूर्ण परीक्षा भएको उल्लेख […]
समाचार