विराटनगर।देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी भागमा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान तथा […]
समाचार