समाचार

विराटनगर विराटनगरकाे नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका ३४ वर्षीय अमित यादव रहेका छन् । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौ तलाबाट यादव तल भुइँमा खसेका थिए । भवनबाट […]