काठमाडौं- सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई जनकपुरबाट गएराति पक्राउ गरेको बताइएको छ।Iसाहमाथि काठमाडौंको गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्ने क्रममा चेक अनादर (चेक बाउन्स) गरी ठगी गरेको आरोप लागेको छ।यस बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साहसँगै नारायण साह पनि पक्राउ परेका छन्। उनीहरू दुवै जनालाई सोही ठगी कसुरमा […]
समाचार