विराटनगर मैथिली कला तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै मोरङको सुनवर्षी नगरपालिका निवासी कलाकार तथा सञ्चारकर्मी वीरेन्द्रकुमार शाह सम्मानित भएका छन्। मैथिली विकास अभियान र मैथिली अनलाइनद्वारा आयोजित मैथिली लोकगीत प्रतियोगिताको फाइनल समारोहका अवसरमा शनिबार विराटनगरस्थित गुरुकुलमा आयोजित कार्यक्रममा शाहलाई सम्मान गरिएको हो। आयोजक संस्थाले मैथिली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उनले पुर्याएको […]
समाचार