जनकपुरधाम । जनकपुरधामका ऐतिहासिक महत्व बोकेका पोखरी अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन गुठी संस्थानले अभियान सुरु गरेको छ। गुठी संस्थान जनकपुरधामले स्थानीय गिरनारी कुटीको छेउमा रहेको गुठी जग्गामा डोजर चलाएर अतिक्रमण हटाएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको सहयोगमा अतिक्रमण हटाउने अभियान सुरु गरिएको गुठी संस्थानले जनाएको छ। गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने […]
राजनीति