समाचार
sansarikhabar
sansarikhabar
बिहिबार, आश्विन ०७, २०८३
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय शिवराज राई लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बिहीबार बिहान विराटनगरबाट पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका राईलाई विराटनगर महानगरपालिका–१५ स्थित रानी बैंक चोकमा प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो ।
समाचार
Sansari Khabar
Sansari Khabar
बुधबार, आश्विन ०६, २०८३
कोशीमा वर्षा झन् बढ्ने, केही ठाउँमा अति भारी वर्षाको सम्भावना
विराटनगर । कोशी प्रदेशमा मनसुन थप सक्रिय हुने संकेत देखिएसँगै वर्षाको मात्रा बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्छ । बंगालको खाडीको पश्चिम–मध्य क्षेत्रमा
समाचार थप समाचार

घरमा आगो लाग्दा हजुरबाको मृत्यु, नातिनीले भागेर जोगाइन् ज्यान

जनकपुरमा गएराति एक घरमा आगो लाग्दा घरधनी वृद्धको जलेर मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक निवासी ७० वर्षीय किशोरी सहनीको...

रंगेलीमा दियोबाट सल्कियो आगो, किराना पसलमा १० लाख बढीको क्षति

विराटनगर । मोरङको रंगेली नगरपालिका–१ सरदा टोलमा पूजा गरेर बालिएको दियोबाट सल्किएको आगोले किराना पसलमा ठूलो क्षति पुर्‍याएको छ ।...