विराटनगर। नेपालमा मनसुनी वायु सक्रिय भएसँगै देशभर मौसममा मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ फैलिने क्रममा रहेको छ। जसका कारण देशका विभिन्न क्षेत्रमा वर्षा बढ्दै गएको छ भने केही स्थानमा अझै पनि तातो हावाको लहरको प्रभाव कायम रहेको छ। विभागका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका […]
समाचार