समाचार

विराटनगर / मोरङ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीको उपचारका क्रममा मृत्यु भएको छ। स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि अस्पताल भर्ना गरिएका ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान निधन भएको कारागार प्रशासनले जनाएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ निवासी दाहाल केही समयदेखि कैद सजाय भुक्तान गरिरहेका थिए । शनिबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका […]