काठमाडौँ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कर्णाली प्रदेशमा इन्धनमा भएको मूल्यवृद्धिमा विशेष सहुलियत दिनुपर्ने बताएका हुन्। “विकट भूगोलका कारण कर्णाली आफैँमा खर्चिलो क्षेत्र हो। यहाँ बाह्य […]
समाचार