विराटनगर। विराटनगरमा फेरि कोरोना भाइरस संक्रमणको संकेत देखिएको छ। पछिल्ला विवरणअनुसार महानगर क्षेत्रका चार जनामा संक्रमण पुष्टि भएपछि स्थानीय सरकार सतर्क बनेको छ। महानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार संक्रमितहरू विराटनगर–२, ९ र १६ नम्बर वडाका बासिन्दा हुन्। उनीहरूमा सामान्य लक्षण मात्र देखिए पनि संक्रमण समुदायमा नफैलियोस् भनेर सतर्कता अपनाइएको स्वास्थ्य महाशाखाले जनाएको छ। यसै सन्दर्भमा, संक्रमण […]
स्वास्थ