समाचार

बिराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ठूलो परिमाणमा बिल बिजकविहीन काँचो केरा बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ। शुक्रबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घुस्कीबाट इनरुवातर्फ आउँदै गरेका दुई पिकअप गाडी (प्र १–०२–००२ च ७४४९ र प्र १–०१–००२ च १८०१) जाँच गर्दा आवश्यक कागजातविहीन केरा फेला पारेको हो। पक्राउ पर्नेमा प्रल्हाद […]