काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार दिउँसो बस्दैछ । सभापति रवि लामिछानेको निर्देशनमा बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने तय भएको हो। बैठकमा केन्द्रीय समिति सदस्यहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ। रास्वपाका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा गहन छलफल हुनेछ। बैठकका […]
समाचार