विराटनगर । विराटनगरमा जारी ३८औं संस्करणको विराट गोल्डकपमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबविरुद्ध नेपाल फुटबल संघ ९एन्फा० का एक सदस्यले षड्यन्त्र गरेको आरोप लागेको छ। उपाधिका लागि पूर्व विजेता झापा–११ र सम्राट स्पोर्टिङ क्लबबीच शनिबार हुने तय भएको फाइनल खेल वर्षाका कारण स्थगित भएपछि आजका लागि सारिएको थियो। तर, आज हुने फाइनल खेलअघि नै सम्राट […]
समाचार