समाचार

विराटनगर । जिल्लामा बढ्दो लागूऔषध कारोबार र गुण्डागर्दी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको दुई दिने ‘स्वीप अप्रेसन’का क्रममा १२० जना पक्राउ परेका छन्। प्रहरीले वैशाख ९ गते बेलुकादेखि वैशाख ११ गते बिहानसम्म जिल्लाका विभिन्न स्थानमा चलाएको अभियानमा ११५ पुरुष र ५ महिला गरी कुल १२० जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामध्ये […]