विराटनगर सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्दै प्रशासनले ताला लगाएको भन्दै चौतर्फी आलोचना र राजनीतिक दबाबपछि ती अस्पतालमा लगाएको ताला खुलेको हो । प्रशासनले साउन २७ र २८ गते मापदण्ड नपुगेको दाबी गर्दै विराट आँखा अस्पताल, सञ्जीवनी आई केयर, हिमाल आँखा अस्पताल, विराट रानी आँखा अस्पताल, अखण्ड ज्योति, नेपाल आँखा अस्पताल र इफराह आँखा अस्पतालमा शिलबन्दी […]
स्वास्थ