काठमाडौं नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार […]