काठमाडौं, पश्चिमी भू–भाग नजिक उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने तराईका जिल्लामा तापक्रम बढ्दै गएको छ। हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको […]
समाचार