समाचार

धरान । सुनसरीको धरानमा भन्सार छली गरी तस्करीमार्फत ल्याइएको करिब ९ लाख ८२ हजार ५०० रुपैयाँ बराबरको किराना तथा खाद्यान्न सामानसहित मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका–८ तीनकुनेमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको टोलीले बुधबार साँझ तस्करीको सामानसहित ट्रक नियन्त्रणमा लिएको हो । इटहरीबाट धरानतर्फ […]