समाचार

सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका–९ मा स्थानीय युवा प्रकाश कुमार सिंहले करिब १० लाख रुपैयाँको लगानीमा ‘हेवन डोर हुक्का बार क्याफे’ सञ्चालनमा ल्याएका छन्। २७ वर्षीय सिंहले वैदेशिक रोजगारीतर्फ आकर्षित हुने प्रवृत्तिभन्दा आफ्नै जन्मभूमिमा उद्यम सञ्चालन गरी स्थानीय स्तरमै रोजगारी र आर्थिक गतिविधि बढाउने उद्देश्यसहित क्याफे स्थापना गरेको बताए। क्याफेको उद्घाटन पत्रकार तथा सामाजिक अभियन्ता […]