विराटनगर । विराटनगरमा आइतबार बिहान मानवीय संवेदनालाई नै स्तब्ध पार्ने घटना भएको छ । सिटी सफारीको ठक्करबाट घाइते भएका ८२ वर्षीय वृद्धलाई सिटी सफारी चालकले उपचारका लागि भनेर लगेका थिए । तर, उपचारका लागि अस्पताल लैजानुपर्ने ती वृद्धलाई चालकले सडकमै छाडेर सिटी सफारीसहित फरार भएको खुलेको छ । केही समयपछि वृद्धको शव सडकमा भेटिएको थियो […]
समाचार